कोशीमा लागू औषध सहित पाँच जना पक्राउ, ३४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

विराटनगर, साउन २ । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ

बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन जना घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५०

नौ दिन देखि जारी मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।   गत असार

बिष्णु पौडेललाई साधारण तारेखमा छाड्न बिशेष अदालतको आदेश

काठमाडौं, १ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।   सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका पौडेलको शुक्रबारको थुनछेक बहस पछि विशेष

जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिन भित्र खाली गर्न निर्देशन

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिन भित्र हटाउन निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित

लामो समय देखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि

पत्रकार बराइलीद्धारा महासंघको कल्याणकारी कोषमा रकम सहयोग

धनकुटा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल बराइलीले नेपाल पत्रकार महासंघ धनकुटाको कल्याणकारी कोषका लागि ६ हजार रुपैयाँ सहयोग गरेका छन् । राहदानी प्रकरणमा धनकुटाका नेपाली कांग्रेसका नेता

स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा प्रधानमन्त्री शाहको जोड : नीतिगत र संस्थागत सहजीकरण गरिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले

मोरङको केराबारीमा ट्रिपरको ठक्करबाट घाइते वृद्धाको उपचारकै क्रममा मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिका–५ चम्पाखोलिमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार बिहान करिब ८ः४० बजे पैदल हिँडिरहेकी ७० वर्षीया विष्णुमाया मगरलाई ट्रिपरले

कोशीमा लागूऔषधविरुद्धको अभियान: ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्। लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।