सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको उक्त बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा समसामयिक राष्ट्रिय

दक्षिण एसिया प्रवेश गर्न नेपाल केन्द्रित गर्दै शिगात्सेमा १.६२ अर्ब युआनकाे परियोजना

बेइजिङ, ३२ असार । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्रशासनले ल्हासामा आयोजित १९औँ एभरेस्ट सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महत्त्वपूर्ण जानकारी सार्वजनिक

कोशीमा पनि एमाले कांग्रेस बिवाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

विराटनगर, ३२ असार । नेपाली कांग्रेसले कोशी प्रदेशमा पनि नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ।   विराटनगरमा आज बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले नेकपा

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले दियो भोलि सार्वजनिक बिदा

धनकुटा, असार ३२ । साउने सङ्क्रान्तिको अवसरमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार साउन १ गते गाउँपालिकाको कार्यालय, मातहतका सबै

मन्त्रीपरिषदको निर्णयः सांसदले स्वकिय सचिव राख्न पाउने

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ।   मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला

सम्पत्ति छानबिन स्थगित गर्ने आयोगको निर्णय

काठमाडौं, ३२ असार । सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण कामकारबाही हाललाई स्थगित गरेको छ ।  सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन र छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले सबै

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

सञ्जय मिश्रा/रौतहट, ३२ असार। सरकारले उपलब्ध गराउने उखु अनुदान रकम प्रशासनिक ढिलासुस्तीका कारण जोखिममा परेपछि रौतहटका किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान गुम्ने अवस्था सिर्जना भएको भन्दै

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख

धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते, एक जनाको अवस्था गम्भीर

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। वर्षासँगै परेको चट्याङका कारण स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी,

श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय अन्दाजी ४५ वर्षीय रनबहादुर सुनार रहेका छन्। उनले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।