आजको मौसमः देशभरीमा नै मनसुन सक्रिय रहने

काठमाडौं, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

कोशी प्रदेशमा विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! साउन २१ गते बुधवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल श्रावण २१ गते बुधबार इश्वी सन २०२५ अगस्त ६ तारीख श्रावण शुक्ल पक्ष द्वादशी तिथी मूल नक्षत्र वैधृति योग वालव करण चन्द्रमा धनु

प्रधानमन्त्री ओली र किर्गिज सरकार प्रमुख कासिमालिभबीच भेटवार्ता

आवाजा (तुर्कमेनिस्तानं), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो

भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्यायः प्रधानमन्त्री

आवाजा (तुर्कमेनिस्तानं), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय

सूचना विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता कार्य स्थगित, अब जिल्ला प्रशासनमा दर्ता गर्नुपर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै सरकारले केहि नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशन

धनकुटाबाट वेवारिसे ब्यक्तिको उद्दार

धनकुटा,२० साउन । धनकुटाबाट एक वेवारिसे ब्यक्तिको उद्दार गरिएको छ । जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट बजार स्थित विगत २ महिनादेखि वेवारिसे अवस्थामा बसिरहेको अन्दाजी ३०-३५ बर्षिया तत्काल नाम,थर,वतन नखुलेको

बागमती मन्त्रिपरिषद् ९ सदस्यीय, को–को बने मन्त्री ?

काठमाडौं, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण

यी हुन मन्त्रीपरिषदका १८ निर्णय (सुचीसहित)

काठमाडौं, २० साउन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ ।  

शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

काठमाडौं, २० साउन । शर्मिला वाइबा पुनः पक्राउ परेकी छिन् ।  मंगलबार पोखराको लेकसाइडबाट पक्राउ उनलाई पक्राउ गरिएको हो । साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।