पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो

लैङ्गिक हिं सापीडितको मानवअधिकार संरक्षण तथा संवर्द्धनका लागि संवेदनशील हुन प्रमको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिं सा तथा विभेदलाई किञ्चित नसहने बताएका छन् । लैङ्गिक हिं साविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उनले

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो, चाँदीको मूल्यमा पनि ह्रास

काठमाडौं, मंसिर १०/स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः

लकडाउनपछि बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्यो

पोखरा, मंसिर १०/पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तराृष्ट्रिय पर्वतीय स‌ग्रहालय मंलबारदेखि खुला गरिएको छ। विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ

बाँदरको शिकार खेल्न गएका किशोरको भिरबाट लडेर मृ त्यु भएपछि बसाइँ सर्ने तयारीमा राउटे समुदाय

सुर्खेत, मंसिर १०/सुर्खेतमा बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भिरबाट लडेर मृ त्यु भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृ

पूर्व शिक्षक राईको निधनमा आज जालपादेवी माबिमा शोक बिदा

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ । विगत लामो

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खोटाङ, मङ्सिर १० गते । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित

जालपादेवी माबि पाख्रीबासका पूर्ब शिक्षक राईको निधन

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ । विगत लामो

बेलिजका प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित

मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट

सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

जुम्ला । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।