धनकुटा खबर । साढे पाँच किलो गाँ’जा सहित धनकुटाको दुई जना महिलालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सागुरीगढी गाउँपालिका ९ की ४० वर्षकी सीता राई र
कात्तिक २५,धनकुटा खबर । आज फेरी धनकुटाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका ९ र महालक्ष्मी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास
धनकुटा खबर । धनकुटामा तिहार नजिकिए संगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयूक्त बजार अनुगमन सुरु गरिएको छ । चाडपर्व को मौका छोपेर बढि मुल्यमा तथा
शरद शर्मा,रासस / काठमाडौँ । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा
काठमाडौं, कार्तिक २५/म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ। प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो।
काठमाडाैं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना
अमित थेवे,लन्डन/ आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अल्पसङ्ख्यकहरूले सक्रिय भूमिका खेल्नुपर्ने अभियन्ताहरूले बताएका छन् । सही तथ्याङ्क प्रस्तुत गर्न पनि सरोकारवाला पक्षहरूले विवरण सङ्कलनदेखि अनुगमनको प्रक्रियासम्म
काठमाडौं । लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो
काठमाडौँ । प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ असोज ११ गतेको निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अङ्ग्रेजीमा ‘Federal
काठमाडौं, कार्तिक २४/अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक स्टोरमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आज सिलबन्दी गरिएको छ। एक सय बोरा अखाद्य चामल