आज धनकुटामा थपिए २ संक्रमित

धनकुटा खबर । धनकुटामा २ सहित प्रदेश १ मा आज ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका १ र स्थानीय तह नखुलेका १ सहित यो प्रदेशमा

सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराउने सञ्चारमन्त्रीको प्रतिवद्धता

काठमाडौं, कार्तिक २८/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण

४० करोड लागतमा लमहीमा ट्रमा सेन्टर बन्दै

दाङ, लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको छ। ‘ट्रमा’ बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका–१ मा ट्रमा सेन्टर बनाउने

यस वर्ष घट्यो आलुको उत्पादन, खेतमै पाथीको डेढ सय

बागलुङ, कार्तिक २८/गत वर्ष ४० मुरी आलु भित्र्याएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाए। बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम भयो। तमानखोला गाउँपालिका–४

कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन

कार्तिक २७,धनकुटा खबर । यूएनडिपी तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोग र पर्डेपनेपाल धनकुटाको सहजिकरणमा सिंजाली टोलमा निमार्ण गरिएको कृषि उपज संकलन केन्द्र भवनको आज उद्घाटन गरिएको छ । धनकुटा नगरपालिकामा सञ्चालित

धनकुटाको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा सरसफाइको लागि गरियो यस्तो ब्यवस्था

कार्तिक २६,धनकुटा खबर । धनकुटा नगरपालिका १ ओक्मालुङ स्थितको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा आज डस्विन राखिएको छ । त्यस स्थानमा फोहरमैला व्यबस्थापनका लागि धनकुटा नगरपालिकाको

प्रधानमन्त्रीबाट किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

काठमाडौं, कार्तिक २६/प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्। प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत

दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ प क्राउ

काठमाडौं, कार्तिक २६/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित

भक्तपुरका आइसोलेसन केन्द्र रित्तिए, संक्रमित सबै घरमै

काठमाडौं, कार्तिक २६/भक्तपुरमा सोमबार एक सय २८ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए। दिनको एक सय भन्दा बढी नयाँ कोरोना

किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको आज १३६ औ जन्म जयन्ति धनकुटामा यसरी मनाइयो

कार्तिक २५,धनकुटा खबर । किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदिनको आज १३६ औ जन्म जयन्ति विभिन्न कार्यक्रम गर्दै मनाईएको छ । यो अवसरमा आज धनकुटाको चौविसे गाउँपालिका २ काभ्रावोटे स्थितको किरातेश्वर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।