कृषि

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु (नवलपरासी), १४ पुस : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

इलाम, १४ पुस : इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्

सुन्तालाका बोट मर्न थालेपछि निराशा

मिला दरै/ डुम्रे (तनहुँ), १३ पुस : तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङका सुधन रानामगर भिरालो जग्गामा केही पनि खेती नभएपछि विदेश जानुभयो । अहिले विदेशबाट फर्किएर सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ ।

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

इलाम, १३ पुस : पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि

झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती

बनियानी (झापा), १२ पुस : झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन् । तोरीखेतीलाई प्रवर्द्धन एवं

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

मनोज अधिकारी/ इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।

किसान नगदेबाली तर्फ आकर्षित

चितवन, ११ पुस : चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने

च्याउ खेतीमा भबिष्य खोज्दै बस्नेत दम्पत्ती(भिडियो सहित)

धनकुटा । घर नजिकै बनाएका टनेलहरु । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेतीमै रमाई रहनु भएका धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ का चुईन्द्र बस्नेत र उहाँकी श्रीमती टिका बस्नेत

आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती

इलाम, ११ पुस : आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर

धनकुटामा सकियो यो बर्षको धान थन्क्याउने काम(भिडियो सहित)

धनकुटा । धनकुटामा यो बर्ष धान थन्याउने काम सम्पन्न भएको छ । मंसिर लागेसँगै किसान धान थन्क्याउन सुरु गरेका थिए । यो क्रम पुसको पहिलो साता सम्म हुने गरेको कृषि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।