कृषि

ह्वात्तै घट्यो सानो गोलभेडाको मूल्य

काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा (लोकल)को मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको जानकारी दिएको

भदौमै पाक्न थाल्यो सुन्तला

नारायण विक/ गल्याङ (स्याङ्जा), ३ भदौ : स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न

खटिरे रोगले कागती किसान समस्यामा

सनद अधिकारी/नारायणगढ (चितवन), १ भदौ : विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले

यी हुन् धनकुटालाई धनी बनाउने १० कृषि उत्पादन

जीवनप्रसाद राई । कृषिमा विविधता बोकेको धनकुटाले उत्पादनको ब्रान्डिङमा अपेक्षित काम गर्न नसक्दा आर्थिक लाभका अवसर खेर फालिरहेको छ। सरकारले विगतदेखि नै महत्त्व दिएका जिल्लामध्ये एक हो, धनकुटा। राणाकालमा पूर्वी

गण्डकीमा स्याउखेती विस्तार

रामबहादुर थापा/ गण्डकी, ३२ साउन : गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय

कागती खेतीप्रति कृषकको आकर्षण

डम्मर बुढामगर/ढोरपाटन (बागलुङ), ३२ साउन : पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन्

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर, ३१ साउनः भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले

भट्टराई दम्पत्तिबाट धनकुटाले सिकोस्

जीवनप्रसाद राई । मानिसको स्वभाब अक्सर स्वार्थी र अवसरबादी नै हुने गर्दछ । पढेपछि हलो छोड्ने र कमाए पछि थलो छोड्ने धेरै नेपालीहरुको बानी हो । यसमा धनकुटा पहिलो पंक्तिमा

कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

कृष्ण आचार्य/ भरतपुर, ३० साउनः नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा

लोप हुँदै कोदो

दिपायल (डोटी), २९ साउन : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।