कृषि

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

ढोरपाटन, २२ साउन (रासस) ः बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले

हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित

नवीन लामिछाने/मनाङ, २१ साउन (रासस) : हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका

उत्पादित कागती खेतीले बजार पाएन

दमौली, २१ साउन (रासस) ः तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले

२९ करोडको सुन्तला उत्पादन

दमौली, २० साउन (रासस) :तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

झापा, १९ साउन (रासस) ः पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म

यसरी सुधार्न सकिन्छ बन्दाकोपीको बजार

जीवनप्रसाद राई । बन्दाकोपी नबिकेर रोइरहेका किसानको आँसु पुछ्न उत्पादनलाई उद्यमसँग जोड्नेदेखि नयाँ बजार खोज्नेसम्मका पाटोमा पहलकदमी आवश्यक छ। बन्दाकोपीले मूल्य नपाउने समस्या नेपाली किसानले बर्सेनि भोग्दै आएका छन्। पछिल्लो

ड्रागन फलको दाम पाएनन् किसानले

झापा, १८ साउन (रासस) : यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौँ, १५ साउन (रासस) : साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म

गाउँमै मेवा खेतीमा रमाउँदा…

मन्थली, १५ साउन (रासस) ः कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गर्नुभएको छ । उहाँले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिनुभएको

प्राङ्गारिक खेती अभियानमा न्यौपाने

चितवन, १४ साउन (रासस) : यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।