कृषि

धनकुटामा किविले मूल्य नपाएको किसानको गुनासो

धनकुटा,१८ मंसिर । परम्परा मात्रै धान्ने निर्वाहमुखी खेतिलाई व्यावसायी बनाउनका लागि किवि खेती तर्फ लागेका धनकुटाका किसान किबीले राम्रो मूल्य नपाउँदा निराश बनेका छन् । कम प्रतिफल दिने परम्परागत खेति

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

लक्ष्मीप्रसाद सापकोटा/पर्वत, १७ मङ्सिर (रासस) ः पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

तोलाकान्त बगाले/वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि

धान–गहुँ फल्ने खेतमा अब बेसारखेती

दीपक बोहरा/तुलसीपुर, १४ मङ्सिर (रासस): कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

ध्रुवसागर शर्मा/गलेश्वर, १३ मङ्सिर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी

किवीले बजार पाएन भन्दछन् : कहाँ लैजाने र बिक्री गर्ने

ताप्लेजुङ, १२ मङ्सिर । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग

बिक्री गर्ने बेलाका सुन्तलामा रोगको प्रकोप

धु्रवसागर शर्मा/गलेश्वर, १ मङ्सिर । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै

धनकुटाको साँगुरीगढी गाउँपालिकामा कृषि मेला तथा प्रर्दशनी

धनकुटा,२७ कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा किसानलाई निर्वाहमूखी खेती प्रणालीबाट व्यावसायिक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला तथा प्रर्दशनी गरिएको छ । किसानहरुले आफ्नै बारीमा

बढ्यो जुम्लामा स्याउ उत्पादन

कर्णाली, २५ कात्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ

आम्दानीको मुख्य स्रोत तरकारी खेती

दोधारा चाँदनी, २० कात्तिक । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।