वालिङ, १७ कात्तिक । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट
दिपायल, १६ कात्तिक । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा
गलकोट, १५ कात्तिक । चार वर्षअघि सम्म लहलह पहँेलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले
सुशीला रेग्मी/रामपुर (पाल्पा), १४ कात्तिक । दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान
भोजपुर, १० कात्तिक । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन् । बजारमा
गलेश्वर, १० कात्तिक । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर
बलेवा, ७ कात्तिक । बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्नुहुन्छ । उहाँको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ ।
जीवनप्रसाद राई । नेपालमा योजनाबद्ध बिकास २०१३ बाट शुरु भएपछि नेपाली कृषिको आधुनिक ईतिहास शुरु भएको देखिन्छ । टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा कृषिको योजनाबद्ध बिकासको शुरुवात भएको देखिन्छ । यस हिसाबले
म्याङ्लुङ, २९ असोज । चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन् तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु ।
जीवनप्रसाद राई । नेपाली सेरोफेरो, बैक, बिमा, बित्त कम्पनी, कम्पनीहरुको सफलतामा सफल तथा कुशल ब्यवस्थापकको बारेमा चर्चा र परिचर्चा हुने गरेको बिभिन्न पत्रपत्रिका तथा अनलाईन खबरहरुमा हामीले पढ्ने गरेका छौ