कृषि

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

दोधारा चाँदनी, २४ असोज । धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो

ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी

भोजपुर, १८ असोज भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म

मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

खोटाङ, १५ असोज । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप

आप्रबासी स्रोत केन्द्र भोजपुरद्धारा बेमौसमी स्कुसको तालिम आयोजना

धनकुटा खबर संवाददाता, भोजपुर । भोजपुर नगरपालिका भोजपुरको आप्रबासी स्रोत केन्द्रले बिदेशबाट फर्केर आएका नागरिकहरुका लागि बेमौसमी स्कुस खेतीको लागि तालिम आयोजना गरि यसको बीउ समेत बितरण गरेको छ ।

पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या

दमौली, ११ असोज । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न

एमालेले अपनत्व नलिएको र गठबन्धनले मसला बनाएको कफी परियोजना

जीवनप्रसाद राई । अपार उत्साह र जोसले भरिएको स्थानीय तहको निर्वाचन २०७४ ले धनकुटा जिल्लाका ७ वटै स्थानीय तहमा नेकपा एमालेले क्लिन स्वीप गरेको थियो । यसैले नेकपा एमाले प्रति

ओक्मालुङमा बीउ स्रोतका लागि बेमौसमी स्कुस खेती शुरु

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका वडा नम्बर १ को ओक्मालुङमा आज एक समारोहका बीच धनपा १ का वडा अध्यक्ष ओङ्द तामाङले साततले गुफा कृषि सहकारी संस्था लि.मा आवद्ध ३६

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

झापा, ५ असोज । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ । भदौको

सतुवाले बजार नपाउँदा किसान निरास

दिलकुमार लिम्बू/फुङ्लिङ, १ असोज (रासस) ः फुङ्लिङ नगरपालिका–१० का पूर्णहाङ लिम्बू अहिले निरासामा हुनुहुन्छ । उहाँले विगत छ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनुभएको छ । तर पछिल्लो समयमा सतुवाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।