प्रवास

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

लन्डन, २६ असाेज । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट) अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ। बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

लिस्बन, २३ असोज । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृ’त्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

मधुकर अधिकारी/वाशिङ्गटन डिसी, २० असोज । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास

खोटाङका ढकालको दुबईमा साथीको छु’रा प्र’हारबाट मृ’त्यु

खोटाङ, २५ भदौ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छु’री प्र’हारबाट मृ’त्यु भएको छ । अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक

तिगेलाको ह्य चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तक विमोचित (भिडियो सहित)

युके । गत १४ अगष्ट २०२२ का दिन युकेको अल्डरसुट स्थित विश्वास दीप तिगेलाद्धारा लिखित ह्य चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तकको विमोचन भएको छ । युकेको लागि नेपाली राजदुत

आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने

युएई । वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने तयारी गरेका छन्

पोर्चुगलमा क्यान्सर पीडित शेर्पाको मृ’त्यु

लिस्बन, ८ असार । पोर्चुगलमा एक नेपाली युवाको क्या’न्स’रबाट मृ’त्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा

महावीर पुनलाई पोर्चुगलमा सम्मान

लिस्बन, १२ जेठ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले

फोनिज युकेको अध्यक्षमा गोमा राना

लन्डन, ६ चैत । फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन भएकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् । फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान

विश्व किर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान

लण्डन, २ चैत । बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।