प्रवास

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने

साेल। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका

यु द्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पु¥याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई

सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

रानीपूल(पूर्व सिक्किम) ÷ आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ

कोरोनाले थप ६ गैरआवासीय नेपालीको निधन

लन्डन । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृ,त्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ ।

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ ः लिरामो

लन्डन(यूके) ÷ नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना गरिनुपर्ने लिम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । १८३१ मा तत्कालीन गोर्खाली शाषकसँग गरेको लालमोहर सन्धीका आधारमा

राष्ट्रिय जनगणनामा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने – प्रोफेसर गुरूङ

अमित थेवे,लन्डन/ आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अल्पसङ्ख्यकहरूले सक्रिय भूमिका खेल्नुपर्ने अभियन्ताहरूले बताएका छन् । सही तथ्याङ्क प्रस्तुत गर्न पनि सरोकारवाला पक्षहरूले विवरण सङ्कलनदेखि अनुगमनको प्रक्रियासम्म

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

साउल, नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ। यहाँको श्रम मन्त्रालयको

कोरोनाको कारण विदेशमा २४३ नेपालीको मृ त्यु, साउदीमा ६० श’व अ’लपत्र

काठमाडौं, भदौ २८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म विदेशमा दुई सय ४३ जना नेपालीले ज्यान गुमाइसकेका छन्। विदेशमा यो साता मात्रै थप ४३ नेपालीको कोरोना संक्रमणबाट

कोरोना कहर : कोरियामा २५ लाख व्यक्तिको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

काठमाडौ । रोजगारीका लागि नेपालीको आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित भएकाे छ। जसका कारण यहाँ झण्डै २५ लाख जनाको रोजगारी गुमेको छ। गत अगस्टमा

एनआरएनएको रगत सङ्कलन बस उपलब्ध गराउनेदेखि सार्वजनिक शौचालय बनाउने

सुरज भण्डारी,टेक्सस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।