मुख्य

तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्यद्रोहको मुद्दा, कसैलाई नछोडिने

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ। राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएपछि सरकारले उक्त आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नहरूमाथि कडा कारबाही थाल्ने रणनीति बनाएको छ।

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा

काठमाडौं – राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला

पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं, १७ चैत । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ। प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरि

प्रतिपक्षको अबरोध पछि संसद बैठक स्थगित

काठमाडौं, १७ चैत । प्रतिपक्षी दलको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । तत्कालिन बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएसम्म संसद

सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको

प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए

एआइजी बढुवामा गृहमन्त्रीलाई ‘गल्ती सच्याउने’ मौका ! करिअरमा पुग्ने बेला घरवाला र डेरावालाको व्यवहार गर्न हुँदैन : पूर्वडिआइजी ठकुरी

काठमाडौं – ‘काम छउञ्जेल भाँडो, काम सकिएपछि ठाँडो’ भन्ने उखान नेपाल प्रहरीमा चरितार्थ हुँदै आएको गुनासो छ। यसलाई सम्झन २०५८ सालतिर फर्केर हेर्नुपर्ने हुन्छ। तत्कालीन अवस्थामा हिंसात्मक युद्ध गरिरहेको नेकपा

आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन

इन्दीप कोइराला,काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन गरेको छ ।  प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान कान्तिपुर दैनिक, अन्नपूर्ण

तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गरः रास्वपा

काठमाडौं, १६ चैत । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो

पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन प्रेस चौतारी नेपालको माग

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ । प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।