राजनीति

‘पत्रकार हुँदा त ठिकै हो नेता भएपछि नि समानान्तर राज्यको अभ्यास गर्न मिल्ला त रवि जी !’

काठमाडौं । एमाले नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेलाई मुग्लिङ्ग–नारायणगढ सडकमा जाम हटाउन वाकिटकीसहित टोली खटाएपछि टिप्पणी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक स्ट्याट्स लेख्दै नेता बस्नेतले सभापति लामिछानेलाई

बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त :मेयर राजुसिंह कठायत

काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर

माननीय रवि लामिछाने विवादित काममा मात्रै किन हात हाल्छन् ?

काठमाडौ। एकपछि अर्को काम कानूनविपरीत गर्न थालेपछि प्रतिनिधिसभा सांसद रवि लामिछानेको सचिवालयलाई सरकारी संयन्त्रले सार्वजनिक सूचना नै जारी गरेर सचेत गराउनुपर्ने अवस्था आएको छ । चितवनको क्षेत्र नम्बर २ बाट

सजना पौडेल केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २४ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी

ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन : सभापति लामिछाने

काठमाडौं, २४ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च तहको संलग्नता रहेको बताएका छन्। बुधबार संघीय संसद परिसरमा बोल्दै सभापति लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च

सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँछ ? : कांग्रेस सांसद शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्दत भएको आरोप लगाउनुभएको छ

प्रधानमन्त्री हटाउने भए अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीलाई वामदेवको सुझाव

काठमाडौं,२४ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करी प्रकरणको छानविन गर्न सिआईबीलाई नै दिनुपर्ने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानविन समितिले छानविन र

उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिने अवस्था आउँछ : बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेको

प्रतिपक्षले सदन अवरुद्ध गर्दा सत्तापक्षले हाईसन्चो मान्योः पूर्व पराराष्ट्रमन्त्री राई

काठमाडौं,२४ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले पटक-पटक सदन अवरुद्ध हुँदा जनजीविकाका धेरै कुराहरु सम्बोधन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा

बालुवाटारमा प्रचण्ड,देउवा र ओलीबीच छलफल जारी, फुक्ला त सदनको गाँठो ?

काठमाडौँ,२४ साउन । संघीय संसदका दुबै सदनमा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।