काठमाडौं । एमाले नेता विष्णु रिजालले ३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार रहेको बताएका छन् । संसदमा सुन प्रकरणलाई लिएर वादविवाद हुँदा मंगलबार गृहमन्त्रीले एमालेको पालामा ३३ किलो
काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताएकी छन् ।
काठमाडौं । नेपाल विद्यार्थी संघमा समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डका पीडितलाई सरकारले न्याय दिने हिम्मत र हैसियत राख्ला भनेर प्रश्न उठाएका छन् । उनले गौर हत्याकाण्डको
काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रवक्ताको जिम्मेवारी अग्नि सापकोटालाई दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएसँगै भोलि (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन्
काठमाडौं, २३ साउन । नेकपा (एमाले) का सांसदहरुले फेरि संसद् अवरोध गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफमा चित्त नबुझैपछि एमालेले फेरि संसद् अवरोध गरेको हो
काठमाडौँ, २३ साउन (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताउनुभएको छ । आज बसेको
काठमाडौँ, २३ साउन (रासस) : नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले
काठमाडौँ, २३ साउन(रासस) : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा गुनासो गरेका छन् । लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने