एमालेले फेरि गर्यो संसद् अवरोध

काठमाडौं, २३ साउन । नेकपा (एमाले) का सांसदहरुले फेरि संसद् अवरोध गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफमा चित्त नबुझैपछि एमालेले फेरि संसद् अवरोध गरेको हो ।

एमालेका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमले सचेतक महेश बर्तौलाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले उठेका विषय वस्तुभन्दा बाहिर गएर राजनीतिक प्रवचन दिएको भन्दै आपत्ति जनाए ।

सरकारले सदनमार्फत देशलाई भ्रम पार्न खोजेको उनको आरोप छ । उनले गृहमन्त्रीले कुटिल भाषामा दोषारोपण प्रतिपक्षमाथि लगाएको बताए ।

संसद् सत्ता पक्षले नै अगाडि बढाउन नचाहेको उनको आरोप छ । एमालेको उच्चस्तरीय छानविन समितिको माग जारी नै रहेको बर्तौलाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।