सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखा समितिमा दियो निवेदन

काठमाडौं, २० कात्तिक । सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खरो रूपमा प्रस्तुत हुने भएको छ । अबदेखि सरकारले गरेका हरेक काम र निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्ने संकेत देखिएको छ ।

नेपाली कांग्रेसका सांसदहरु जनकराज गिरी र योगेश गौचन थकालीले सुनकोशी मरिण आयोजना ठेक्का रद्द र कर्मचारी नियन्त्रणवारेमा छलफल र अनुसन्धानको माग गर्दै लेखासमितिमा निवेदन दिएका छन् । 

केही दिनअघि प्रधानमन्त्री कार्यालयले आयोजनाका दुई उच्च अधिकृतलाई नियन्त्रणमा लिएर दुई दिनसम्म केरकार गरेपछि ठेक्का रघ गरिएको विषय नीतिगत भ्रष्टाचार भएको भन्दै यसबारे छलफल र अनुसन्धान गर्न सांसदद्वय गिरी र गौचनले शुक्रबार लेखा समितिमा निवेदन दिएका हुन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖