समाज

११ महिनापछि भारतबाट नेपाली महिलाको उद्धार, बुवाको जिम्मा लगाइयो

रौतहट २ असोज । भारतको बिहारस्थित मुजफ्फरपुरमा करिब ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको सकुशल उद्धार गरी वीरगंजस्थित परिवारसँग पुनर्मिलन गराइएको छ। धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई

तीन घरमा चोरीको अनुसन्धान गर्दा लोडेड कटुवा पेस्तोल भेटियो

रौतहट, २ असोज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा लगातार तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। शुक्रबार बिहान स्थानीय दयाराम साहको घरको पछाडिको

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

काठमाडौं, २ असोज । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।  मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको

नगरपालिकाको सरकारी गाडीमा कर्मचारीको ‘रजाइँ’

मोरङ २ असाेज ।  मोरङको पथरी शनिश्चरे नगरपालिकाको सरकारी सवारीसाधन कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको रहस्य सार्वजनिक भएको छ । बुधबार मध्यान्ह करिब १२ बजे नगरपालिकाको १ झ ५१४

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं, २ असोज । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ ।  शुक्रबार दिउँसो १२ बजे आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र

कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन्। जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

सञ्जय मिश्रा/रौतहट, २ असोज । भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई रिकभरी एजेन्टले अपहरण गरी बन्धक बनाएको र जबर्जस्ती रगत

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका युवकको मृत्यु

सुनसरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्। कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजे दुर्घटना

नेपालको इतिहासमा आजः कोतपर्व घटेको दिन

काठमाडाैं, २ असाेज । नेपालको इतिहासमा असोज २ गते घटेका प्रमुख ऐतिहासिक तथा राजनीतिक घटनाहरू घटेका छन् । मुख्य गरी नेपालको इतिहासमा आज कोतपर्वकाे घटना भएकाे थियाे, साेही घटनाले राणा शाषनकाे उदय भएकाे

बाढी र पहिरोले केही सडक अवरुद्ध

काठमाडौं। पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो। कोशी प्रदेशअन्तर्गत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।