समाज

ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी २२ महिनापछि गोली प्रहार गरी पक्राउ

सिरहा । ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका मुख्य प्रतिवादी २२ महिनापछि गोली लागेर पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला ललबनियाँ थाना

विराटनगर स्थित अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेलले जितिन् पहिलो स्थान

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसर पारेर आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम भएकी छन् । ‘वर्तमान संविधानले परिकल्पना गरेको नेपालको संघीयता

क्षिरेश्वरनाथमा ३८८ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण

सुभाष कायस्थ /जनकपुरधाम, २ असोज । लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाविहीन रहेका धनुषाका क्षिरेश्वरनाथ नगरपालिकाका ३ सय ८८ जना परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।  नाप नक्सा सम्पन्न

सुनसरीमा १ हजार ४५४ किलो गाँजा सहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शनिबार बिहान करिब ३ बजे को.१ च ८२७९

धनकुटा र झापाबाट लागूऔषध सहित ४ जना पक्राउ

विराटनगर, असोज ३ गते । झापा र धनकुटाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। असोज २ गते झापाको दमक नगरपालिका–५ मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच

गौर भन्सारमा चेकजाँच गर्दा २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, ३ असोज । रौतहटको गौर भन्सार नाकाबाट स्रोत खुल्न नसकेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१

उपत्यकामा २४ घण्टाभित्र १ हजार २१३ सवारीचालक कारबाहीमा

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारीचालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङका

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भरतपुर । चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी चोकमा मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क

विराटनगर स्थित सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना स्वागत गरेको छ ।

झापा, सुनसरी र धनकुटाबाट लागूऔषध सहित १० जना पक्राउ

विराटनगर, असोज २ । झापा, सुनसरी र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।