समाज

आज कोशी, बागमती र मधेस सहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ, ६ असोज । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसका

ग्रामीण बाटो हुँदै तीन नेपाली नाबालिका भारत लैजाँदै गर्दा अन्सारी पक्राउ

सञ्जय मिश्रा/रौतहट, ५ असोज । नेपाल-भारत सीमामा सुरक्षा निगरानी बढेपछि तस्करी तथा अवैध आवतजावतका लागि ग्रामीण बाटो प्रयोग हुने गरेको चर्चा चलिरहेकै बेला तीन नेपाली नाबालिकालाई भारततर्फ लैजाँदै गरेको आरोपमा

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा चालकले लगाए आगाे

काठमाडौं, ५ असोज । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर रिद्धिसिद्धि बसमा आगो लागेको हो । ट्राफिक प्रहरीसँगको विवादपछि बसका चालकले

भन्सार छली ल्याइँदै गरेका सामान सहित चार सवारीसाधन बरामद

सञ्जय मिश्रा/रौतहट ५ असोज । बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउन लागिएका विभिन्न सामान तथा चारवटा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल

​​​​​​​आजको मौसम: देशैभरी मध्यम देखी भारी बर्षा हुने

काठमाडौँ, ५ असोज। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अन्डमान सागर र

झापाको दमकमा चोरीका सुनका गहना सहित १९ वर्षीय युवक पक्राउ

झापा । झापाको दमकमा चोरीका सुनका गहनासहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक नगरपालिका–५ मा डेरा गरी बस्ने १९ वर्षीय

विद्यालय परिसरमा राजनीतिक गतिविधि नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका कुनै पनि विद्यालय परिसरमा राजनीतिक दलका गतिविधि तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रशासनले सूचना जारी गर्दै सार्वजनिक विद्यालयका कक्षाकोठा तथा परिसरमा

जीप दुर्घटना हुँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बुधबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९

सप्तरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोला सदा

उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या,श्रीमान पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा श्रीमानले सिकल प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीका अनुसार करिब ५८ वर्षीय उनका श्रीमान्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।