काठमाडौं, ७ असोज। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास न्यून चापीय क्षेत्र (Depression) रहेको छ। उक्त प्रणाली आगामी
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका कैदी कोमलराज उपाध्याय पक्राउ परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका–७ का ४३ वर्षीय उपाध्याय ठगी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। आन्दोलनका
रौतहट, ६ असोज । वर्षको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनीनजिक घाइते अवस्थामा भेटिएका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएपछि घटना रहस्यमय बनेको छ। परिवारले सहनीको मृत्यु मोटरसाइकल दुर्घटनाका कारण
रौतहट, ६ असोज । नेपाल प्रहरीको सेवा प्रभावकारिता, कार्यदक्षता तथा संगठनात्मक सुधारको अवस्था मूल्याङ्कन गर्न सञ्चालन गरिएको ‘नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (Police Baton)–२०८३’ अन्तर्गत मधेस प्रदेशका विभिन्न प्रहरी कार्यालयको अनुगमन
रौतहट, ६ असोज । रौतहटमा ससाना बालबालिकालाई ललाई फकाई प्रलोभनमा पारेर उनीहरूले हातमा लगाएका चाँदीका बाला निकाल्ने गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले सर्लाहीको
विशाल बस्नेत/ महाेत्तरी, ६ असाेज । जंगलमा लगाइएका १९५ बिरुवा नष्ट गरिएको क्षेत्रमा वडा कार्यालयबाटै हकभोगको सिफारिस दिइएको खुलासा भएको छ। महोत्तरीको बर्दिबासस्थित सागरनाथ वन परियोजनाअन्तर्गतको वन क्षेत्रमा १९५ वटा टिकका
पाँचथर । धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदजस्तो देखिने पदार्थसहित पाँचथरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्। प्रहरीका
सिरहा, ६ असोज। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको १३ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा आगो लाग्दा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे स्थायी घर भएका लामाको कीर्तिपुरस्थित
उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ। शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गामा रहेको झाडीमा ९ बोरा गाँजा लुकाएर राखिएको