श्रावण २०,धनकुटा । कोरोना पुष्टि भई उपचार गराईरहेका पार्टीका दर्जनौ युवा नेताहरुको स्वास्थ्य स्थितीको वारेमा आज नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी लिनुभएको छ । होम आईशोलेसन,धनकुटाका कोभिड
धनकुटा। आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति धनकुटाको बैठकले साउन ३२ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ । यस अघि आज राती
नारायण कुमार राई/धनकुटा २० साउन । छथर जोरपाटी गाउँपालिका धनकुटाले किसानहरुलाई ५० वटा उन्नत जातको बाख्रा तिरण गरेको छ । पालिकाले गत आर्थिक बर्ष २०७७-०७८ को असारमा वडा नं. ५
धनकुटा, २० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण
धनकुटा,साउन १९ । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ स्थित रहेको हिले उच्च माध्यमिक विद्यालयमा शुद्द पिउने पानीको व्यवस्थापनका लागि ट्यॉंकी सहित बालमैत्रि पिउने पानीको धारा जडान गरिएको छ ।
धनकुटा,१९ साउन । प्रजतन्त्रको सेनानी,मुक्ति सेनाका कमाण्डर तथा धनकुटा जिल्ला चौविसे गाउंपालिका वडा नं. ७ का डम्वर जंग लिम्बुको आज निधन भएको छ । उहाको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाका
धनकुटा,१९ साउन । धनकुटामा क्रियाशिल सत्तापक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुको आज सम्पन्न बैठकले धनकुटाका सवै जनताहरुलाई खोरोना विरुद्धको खोप दिन र धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई बिशेषज्ञ सेवा प्रदान गर्नका
श्रावण १९,धनकुटा । वैदेशिक रोजगारमा जाने नागरिक सहित पूर्ण र अति अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि धनकुटामा फेरी कोरोना भाईरस विरुद्धको खोप लगाईदै छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार जिल्लाका
श्रावण १९,धनकुटा । आज धनकुटामा १६ जनामा कोरोना संक्रमित थपिएका छन् । २० जना निको भएका छन् । यो सँगै जिल्ला कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३
धनकुटा । धनकुटामा आज बिहान एक महिला आफ्नै घरको कोठामा झु’ण्डिएको अवस्थामा मृ’त भेटिएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४ स्थित अन्दाजी २५/२६ बर्षकी रिना गुरुंग उक्त अवस्थामा