विश्व

समाचार प्रसारणको शुरुमा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने

नयाँ दिल्ली, २६ मङसिर (रासस÷एएफपी) : टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा

भारत, चीन र रुसले मिलेर कामगरे विश्वमा स्थायित्व कायम हुने

नयाँ दिल्ली, २६ मङसिर (रासस÷सिन्ह्वा) । एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने

न्युयोर्क विस्फोटका योजनाकार २७ वर्षीय बङ्गाली युवा पक्राउ

न्युयोर्क, २६ मङसिर (रासस÷एएफपी) । न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको समाचार छ । ती २७ वर्षीय बङ्गाली युवालाई

गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर । प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने

भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिए

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् । प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा

‘नेपालले फाइदा लिन सक्नुपर्छ’

काठमाडौं । आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ ।

अमेरिकामा अर्को तहल्का !, अर्का पूर्व राष्ट्रपति माथि यौन उत्पीडनको आरोप

अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुश सीनियरले आफूमाथि यौन उत्पीडनको आरोप लागेपछि माफी मागेका छन्। अभिनेत्री हीथर लिंडले ९३ वर्षीय पूर्व राष्ट्रपति जर्ज बुस सीनियरले आफ्नो व्हील चियरमा बसेर आफूलाई नराम्रो

भारतीय प्रहरी को गोलीबाट पाकिस्तानी नागरिकको मृत्यु भएपछि काश्मिरमा फेरि तनाव

पाकिस्तान । प्राय: तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको समाचार छ । भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान

उत्तर कोरियाली नेता किमजोङको हत्‍या गर्ने अमेरिकी योजना विफल !

उत्तर कोरियाली ह्‍याकरले नेता किमजोङ उनलाई मार्ने अमेरिकी र दक्षिण कोरियाको योजनालाई विफल बनाइदिएका छन्। उनलाई मार्ने दक्षिण कोरिया र अमरिकाको गोप्य प्लानलाई ह्‍याकरले कम्‍प्युटरबाट चोरी गरेर विफल बनाइदिएको समाचार

उत्तर कोरियाले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण दस्ताबेज चोरेको आरोप

सोल । उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।