विश्व

अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्ली । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ ।

आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो

विश्वका शीर्ष धनकुबेरको सम्पत्तिमा सुनामी, तेस्रो स्थानमा झरे एलन मस्क, पहिलो र दोस्रो को-को ?

एजेन्सी । विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा मंगलबार भारी गिरावट आएको छ। पछिल्लो २४ घन्टामा जेफ बेजोसले ३.२५ अर्ब डलर र बर्नार्ड अर्नाल्टले २.१६ अर्ब डलर गुमाएका छन् भने एलन मस्कको

छुरा प्रहारबाट ६ जनाको हत्या

एजेन्सी— क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीले आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले

शिक्षकले गरे विद्यार्थीमाथि एसिड प्रहार

एजेन्सी ।पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन्। सो घटनामा विद्यार्थी गम्भीर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ। आरोपित शिक्षक भने पक्राउ परेका छन्।

हिमपातका कारण १५ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानी हत्या, हत्याराले पनि गरे आत्महत्या

मुम्बइ— भारतको मुम्बईमा शिव सेनाका नेता एवम् पूर्वपार्षद् अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडिओ लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए ।

बस दुर्घटना हुँदा १४ जनाको मृत्युः ३५ जना घाइते

बैंकक, १९ मङ्सिर, -थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुई जनाको मृत्यु

इस्लामावाद, १६ मङ्सिर (रासस ÷सिन्ह्वा) – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना प्रान्तको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।