विश्व

चिनियाँ जेलमा रहेकी अस्ट्रेलियाली पत्रकारको दर्दनाक पत्र, भन्छिन्, ‘वर्षमा १० घण्टा मात्रै घाम देखे’

सिड्नी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अस्ट्रेलियाली महिला पत्रकार चेङ लेईले दर्दनाक खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन्

बाढीबाट २९ जनाको मृत्यु, १७ लाख विस्थापित

बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीले ठुलो क्षति पुर्‍याएको छ । भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । चीनको

शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते: आँखाको शल्यक्रिया

काठमाडौं : एक धार्मिक कक्षाका शिक्षकले आफ्नो विद्यार्थीलाई थप्पड हान्दा विद्यार्थीको आँखाको शल्यक्रिया गर्नु परेको छ। हङकङ मुस्लिम काउन्सिलको एक कक्षामा १३ वर्षीय बालकमाथि दुर्व्यवहार भएको हो। घाइते बालकको ६

भूकम्पको धक्का

इस्तानबुल । टर्कीमा फेरि भूकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५।३ म्याग्निच्युडको भूकम्प गएको हो । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने

मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल

नयां दिल्ली । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको

पाकिस्तानमा संसद्‌ विघटन

काठमाडौं– राजनीतिक उथलपुथल र जारी आर्थिक संकटका बीच पाकिस्तानमा संसद् भंग भएको छ। प्रधानमन्त्री शेहबाज शरीफको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार साँझ संसद् (नेशनल असेम्बली) भंग गरेका हुन्। नेशनल असेम्बली

जो बाइडेनलाई धम्की दिने वृद्ध मारिए

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने एक वृद्धलाई बुधवार एफबीआईका एजेन्टले गोली हानी हत्या गरेका छन् । बाइडेनले पश्चिमी राज्यको यात्रा गर्नु केही घण्टा अघि उनको हत्या गरिएको हो ।

अमेरिकी राष्ट्रपतिलाई ज्यान मार्ने धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिए

वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् । आरोपित ती व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि

राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

एजेन्सी/इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी

सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो

एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।