धर्म/दर्शन

एक महिनासम्म मनाइने ‘गुँलापर्व’आजदेखि सुरु

भादगाउँ (भक्तपुर), ३२ साउन : एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवा, ३२ साउन : रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी

आर्थिक सङ्कटले सताएको छ भने आज बिहीबार गर्नुहोस् यस्ता उपायहरु !

एजेन्सी । हरेक व्यक्ति आफ्नो व्यापारमा धेरै प्रगति होस् भन्ने चाहन्छ, धेरै मानिसहरूले आफ्नो प्रगतिको लागि व्यापार सुरु गर्छन्, तर कडा परिश्रम गरे पनि त्यसमा सफलता मिल्दैन। अथवा यदि तपाई

गुँला पर्व आजदेखि सुरु

पूर्णप्रसाद मिश्र/ काठमाडौँ, ३२ साउन : मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ । नेवार समुदायले

आज मलमास कसरी गर्ने समापन ?

काठमाडौ । यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार (आज) औँसी

आजदेखि मलमास समाप्त हुँदै

काठमाडौं, साउन ३१ । यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास आज समाप्त हुँदैछ । आज दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ

मंगलबार यसरी गर्नुहेोस् भगवान गणेशको पूजा–आराधना

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व हुन्छ । दूबोविना भगवान गणेशको पूजा नै पूर्ण हुँदैन

साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, २९ साउन : सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनलाई वैदिक सनातन

साढेसात को दोष हटाउन शनिबार शनिदेवको पूजा कसरी गर्ने ?

काठमाडौ । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।