धर्म/दर्शन

स्वास्थ्य मापदण्ड अपनाएर रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

गलेश्वर, ५ भदौ । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाइ विशेष पूजाआजा हुने भएको छ । गत

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै

राँझा, ४ भदौ । मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षाेल्लासपूर्वक आजदेखि मनाउँन सुरुआत गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम

पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल सुरु

कैलाली, ३२ साउन ;सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ। भदौ १ गते मनाइने वल्के भन्नाले

पशुपतिमा उल्लेख्य भक्तजन,साउने सोमबार व्रत समापन

–पूर्णप्रसाद मिश्र,काठमाडौँ,वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित शुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको

आज साउनको अन्तिम सोमबार, शिवको पूजा-आराधना गरिँदै

काठमाडाैँ । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस

साउनको अन्तिम सोमबार धनकुटामा समेत विभिन्न शिवालयमा हिन्दु नारीहरुले पुजाआजा गर्दै मनाए

धनकुटा,३२ साउन । साउन महिनाको अन्तिम सोमबार आज धनकुटाका समेत विभिन्न शिवालयमा बिशेषत: हिन्दु नारीहरुले पुजा आजा गरि ब्रत बसी यो यो ब्रत मनाएका छन् । धनकुटाको मुलघाट, नर्वदेश्वर कर्मिटार

भोलि साउनको अन्तिम सोमबार ! सोमबारे ब्रत तथा पूजाको यस्तो छ महत्व

भोलि यो वर्षको साउन महिनाको तेस्रो सोमबार। हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गरिएको छ। धेरै मानिसहरूले सोमबार भगवान शिवको पूजा गर्छन्। केही व्यक्ति सोमबार भगवान शिवको लागि व्रत पनि

गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गरी मनाइने

भक्तपुर, ३० साउन,यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको

नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा

गण्डकी, २९ साउन नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिकरूपमा नागको पूजा आराधना गरिएको छ । धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गर्दै

काठमाडौँ, नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।