धर्म/दर्शन

श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइदै

काठमाडौँ – आज श्रीकृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको

धुमधामका साथ भित्र्याइयो गौरा

विमलबहादुर विष्ट,डोटी, १३ भदौ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

बैतडी, १२ भदौ । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा ९पाँच प्रकारका अन्न०लाई

गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

विमलबहादुर विष्ट र विनोदसिंह विष्ट डोटी, ११ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले

कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व गाईजात्राऔपचारिकतामा सीमित

काठमाडौँ, ७ भदौ ।कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ । कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने

बागलुङ; थाकेको शरीरमा ऊर्जा भर्ने लाखे नाच

तारानाथ आचार्य,बलेवा, ७ भदौ । बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् ।

पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व;गाईजात्रा

जमुना वर्षा शर्मा,पोखरा, ७ भदौ । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार

आज गाईजात्रा पर्व मनाइँदै, देशभरीका नेवार समुदायलाई बिदा

काठमाडौं- भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्कामा यो पर्व हर्षोत्सासपूर्वक मनाइन्छ। गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकासँगै देशभरका नेवार समुदायलाई बिदा दिएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक धर्मशाला पुरानै शैलीमा पुनःनिर्माण हुँदै

–सुशीला रेग्मी,रामपुर (पाल्पा), ६ भदौ । कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को पुनःनिर्माण पुरानै शैलीमा गरिने भएको छ । विसं २०७२ को

प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

गोपालप्रसाद बराल/महोत्तरी, ६ भदौ (रासस) : महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।