खेलकुद

बेंगलुरुको चिन्नास्वामी स्टेडियममा आइपीएल खेलाउन प्रतिबन्ध

बैग्लरु, १० साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्।    बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध

जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ

काठमाडौं, ५ साउन । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् ।  नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो

धनकुटाको देउराली युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागीता जनाउने

धनकुटा, ४ साउन । धनकुटाको देउराली युथ क्लबले अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा यही साउनमा हुन गईरहेको एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागीता जनाउने भएको छ । धनकुटामा आज

साफ यू–२० महिला च्याम्पिनसिपमा भुटानविरुद्ध नेपालको फराकिलो जित,नेपाल अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौ । साफ यू–२० महिला च्याम्पिनसिपमा भुटानविरुद्ध नेपालले फराकिलो जित दर्ता गराएको छ । भुटानमाथि ८–० गोलको वर्षा गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालको यो चौथो

साँगुरीगढीको आहालेमा साउने संक्रान्ति विशेष फुटबल प्रतियोगिता सम्पन्न,आयोजक देउराली युवा क्लब बन्यो बिजेता

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित मेलाचौरमा साउने संक्रान्तिको अवसर पारेर आयोजना गरिएको विशेष फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता देउराली युवा क्लबको आयोजनामा साउन १ गतेदेखि सुरु

इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २ साउन । पेनाल्टी सुट आउटमार्फत इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ ।    बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हराउन सफल भएको हो

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको ७–० को सहज जित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४

साफ यू-२० महिला च्याम्पियनसिपः नेपालले आज दोस्रोपटक श्रीलंकासँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो

साफ यू-२० महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

काठमाडौं, असार ३२ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ७ गोल प्रहार गरेको छ ।ढाकास्थित बसुन्धारा किंग्स एरिनामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको

सांगुरीगढीको आहालेमा साउने सक्रान्ति विशेष फुटबल प्रतियोगिता हुने

हिराराज राई , धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित मेलाचौरमा साउने सक्रान्ति विशेष अवसर पारेर देउराली युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय युवा तथा खेलप्रेमीहरूलाई लक्षित गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।