खेलकुद

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टिमसँग पराजित भएको छ । आइतबार बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको

बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

भरतपुर, २८ असार ।  चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।   चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो ।

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

रोम, २८ असार । विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।    फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश

सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त, भने, ‘यो पारिवारिक सम्बन्ध हो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएका छन्। बिहीबार काठमाडौंको होटल हिमालयमा आयोजित

धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन भदौ २१ मा हुने

धनकुटा । कोशी प्रदेश व्याडमिन्टन संघको असार २१ गते शनिबार बसेको बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त

काठमाडौं, २६ असार । काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।   नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि नेपालका लागि पुर्व राष्ट्रिय कोच देसाईलाई नियुक्त गरेको

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

काठमाडौं, २६ असार ।  ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ।    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

काठमाडौं, २३ असार । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा कायमै

एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ । नेपाल र उज्वेकिस्तानबीचकाे उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९

कोशी प्रदेश स्तरिय उसु प्रतियोगिता सुरु

विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।