नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फिर्ता

काठमाडौँ । भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फर्केको छ ।

टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

भुटान साउदी अरबिया र उत्तर कोरिया सम्मिलित समूहमा नेपाल एक जित एक बराबरी र एक हारसहित समूह दोस्रो भएको थियो ।भुटानसँग १-१ को बराबरी खेलेको नेपालले साउदी अरेबियासँग १-० को जित हासिल गरेको थियो भने उत्तर कोरियासँग ११-० को हार बेहोरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖