हिमलायन शेर्पा विरुद्ध पुलिसको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा बिहीबार हिमायलन शेर्पा क्लबविरुद्ध ३० को सहज जित निकालेको छ ।

 

जितसँगै १२ खेलमा ३१ अंक जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित हिमालयन शेर्पा १४ अंकका साथ १०औं स्थानमा छ ।

 

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमामा पुलिसलाई जित दिलाउन समीर कुमारले दुई तथा दिपसन पाण्डेले गोल गरे ।

 

खेलको ३१औं मिनेटमा दिपसनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । सात मिनेट पछि नै समीरले टोलीको अग्रता दोब्बर बनाए ।

 

समीरले ६७औं मिनेटमा गोल गर्दै पुलिसलाई सहज जित दिलाए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।