खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

काठमाडौं, २ असार । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखिगोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ ।   सोमवार देखी बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ ।

एपीएफ बन्यो प्रचण्ड कप भलिबलको च्याम्पियन

पोखरा । विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि शानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट

पोखरा, ३१ जेठ । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

काठमाडौं, ३१ जेठ । इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्क नियुक्त भएका छन् । टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा फ्रान्कलाई ३ वर्षका लागि सम्झौता गरी नियुक्त गरेको

नेदरल्याण्ड बिरूद्द नेपाल ब्याटिङमा

काठमाडौ, २७ जेठ ।नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले

क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २५ जेठ । नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी विश्वकप लिग टुका लागि हुने तेस्रो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।   सो खेल नेपाली

सहिदभूमिमा जारी तेस्रो वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउपालिकमा जारी तेस्रो वडास्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । तेस्राे महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे दुबै उपाधि वडा नं २ ले जितेको

महिला फुटबल टोली प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं, २२ जेठ । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन । नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण

नेपाल फुटबल टोली र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २२ जेठ । नेपाली फुटबल टोले आज हङकङसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गर्दैछ । आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यस पछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा

आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो

हैदारावाद, २१ जेठ  । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।   उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।