काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो ।
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ । मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन्
काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको
धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले
काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको सो खेल मुलपानीस्थित तल्लो
धनकुटा,५ बैशाख । धनकुटामा आजबाट भलिवल उत्सव सुरु भएको छ । जिल्ला भलिबल संघ धनकुटाकाे आयाेजनामा धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भलिवल उत्सव सुरु भएकाे हाे । नयाँ खेलाडी उत्पादन र
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जीत निकालेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा
काठमाडौं, ४ बैशाख । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको