खेलकुद

भोलि देखि धनकुटामा १५ दिने भलिवल महोत्सब शुरु

नारायण कुमार राई/धनकुटा, बैसाख ५ । जिल्लाको तल्लो टुडिखेलमा भोलि देखि १५ दिने “भलिवल उत्सब सुरु हुने भएको छ । आयोजक जिल्ला भलिवल संघले आज पत्राकार सम्मेलन गरेर सम्पुर्ण तयारी

गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’

काठमाडौं, ४ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ।    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत

काठमाडौं, ३ बैशाख । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत हासिल गरेको छ ।   बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित

हङकङले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं, ३ बैशाख  हङकङले आइसिसी यु १९ विश्वकप एसिया छनोटमा नेपाल सामू ११६  रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदान (तल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले

टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

काठमाडौं, ३ चैत ।  नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

पञ्जाबले आइपिएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै रच्यो इतिहास

काठमाडौं, ३ बैशाख । पञ्जाब किंग्सका खेलाडीले मंगलबार कोलकाता नाइट राइडर्ससँगको निकै रोमाञ्चक खेलमा चार विकेट लिएर आफ्नो टोलीलाई लगभग हराएको खेल जिताउन सफल भए ।   खासमा चहलले मात्र

तेस्रो जीतका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ३ बैशाख । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । बुधवार

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १ बैशाख । ओमानले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसामू  ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   मुलपानी क्रिकेट माथिल्लो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८

आइपिएल :बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

काठमाडौं, ३१ चैत । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।   बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो।

आइपीएलः राजस्थानले दियो बैंग्लौरलाई १७४ रनको लक्ष्य

काठमाडौं, ३१ चैत । आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ ।    आरसीबीले जयपुरको सवाई मानसिंह स्टेडियममा बलिङ रोजेको थियो। आरआरले ४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।