काठमाडौँ । ल्हासामा बुधबार पत्रकार सम्मेलन गरेर दुवै देशका अधिकारीले रसुवागढी-केरुङलाई अन्तर्राष्टिय नाका घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ पत्रकार सम्मेलनमा तिब्बत सरकारकी सहायक अध्यक्ष लिउ मेइले ल्हासास्थित रसुवागढी-केरुङलाई अन्तर्राष्ट्रिय