जनकपुर, साउन १७ । विकास निर्माणकार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई मंगलबार स्थानीयबासिन्दाले कुटपिट गरेका छन् । सहरी विकासमन्त्री प्रभु साहकैअगाडि स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीलाई कुटपिट गरेका