एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत शनिवार सम्पन्न समूह डीअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आयोजक युनाइटेड अरब इमिरेट्स(युएई)सँग ५–० गोलले पराजित भएको छ। खेलको सुरुवातदेखि नै युएईले नेपाली खेलाडीलाई दबाबमा राखेको थियो।
धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा
संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री