विज्ञापन
यस समाचार पोर्टलको विज्ञापन पृष्ठमार्फत विभिन्न प्रकारका विज्ञापनहरू प्रकाशन गरिने जानकारी गराइन्छ। इच्छुक विज्ञापनदाता, संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यक विज्ञापन सामग्री (टेक्स्ट, फोटो वा डिजाइन) उपलब्ध गराई समयमै प्रकाशन सेवा लिन सक्नुहुनेछ।
विज्ञापन प्रकाशनका लागि सामग्री पठाउँदा स्पष्ट, शुद्ध र सम्पूर्ण विवरणसहित उपलब्ध गराउन अनुरोध गरिन्छ। विज्ञापनको प्रकार, साइज तथा मूल्य सम्बन्धी जानकारीका लागि हाम्रो आधिकारिक सम्पर्क माध्यममा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क:
इमेल: marketing.dhankutakhabar@gmail.com

