२ वटा योनी भएकी यी युवतीलाई पोर्न फिल्म खेल्न प्रस्तावको ओइरो

एजेन्सी । यदि कुनै मानिसको अंग असामान्य भयो भने असहज स्थिति पैदा हुन्छ । सामान्य अवस्थामा फर्काउन मानिसले हरेक तरिकाले उपचार विधि अपनाएका हुन्छन् । तर, एक युवतीले आफ्नो शरीरमा भएको असामान्य अंगको उपचार गर्न इन्कार गरेकी छन् ।

हो यी युवतीका दुईटा योनी छन् । डाक्टरले एउटा योनीलाई बन्द गरिदिन्छु भन्दा पनि उनले मानिनन् । हेजल जोन्स नामकी यी युवतीले जब आफू १८ वर्ष पुगेकी थिइनन् तबसम्म आफ्नो शारीरिक अवस्थाको बारेमा जानेकी थिइनन् । उनले अन्य महिलाको जस्तै आफ्नो पनि योनी रहेको सोचिरहेकी थिइन् ।

तर, पहिलोपटक जब आफ्नो ब्वाइफ्रेन्डसंग उनको यौन सम्बन्ध भयो तब मात्रै उनले यो बारे थाहा पाएकी थिइन् । उनका ब्वाईफ्रेण्डले उनलाई दुईवटा योनी भएको बताएका थिए ।

डाक्टरका अनुसार दुइवटै योनीसंगै दुईवटा ओभरी पनि छन् । जसले गर्दा दुईवटा गर्भ रहन्छ । यो खालको विरामीलाई ‘उतरुस डिडेल्फीज्’ भनिन्छ । उनले आफ्नो कुनै एउटा योनीलाई बन्द नगर्ने बताएपछि यो कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनलाई पोर्न इन्डस्ट्रीबाट निकै अफर आए । तर, उनले सबै अफरलाई अस्वीकार गरिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।