निर्देशक लक्षु गौतमको गीतमा नव गायक हिमाल पौडेल !
धनकुटा खबर / चलचित्र निर्देशक लक्षु गौतमद्धारा लिखित र लयबद्ध र नव गायक हिमाल पौडेलले गायनमा यो मुटुमा नामको गीत एक समारोहका बीच काठमान्डौमा लोकार्पण गरियो ।
गायन क्षेत्रमा आफ्नो जीवन बिताउने लक्ष्य लिएका गायक हिमाल पर्वतको खुर्गा गा.वि.स. ३ मा जन्मेर अहिले सफ्टवेर इन्जिनियरीङ्ग गर्दैछन् ।
मेहनेति, लगनशिल तथा सहनशील नव गायक हिमाल यो क्षेत्रमा कति जम्ने हुन् भन्ने कुरा चाहि भविष्यले नै देखाउछ ।



