सामाजिक बिक्रिती र बिसंगती बिरुद्द बालक्लबद्धारा सडक नाटक प्रर्दशन

धनकुटा खबर / तेह्रथुम, २९ फागुन । तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा स्थानीय शुभ-सन्देश सामुदायिक बाल क्लबद्धारा सामाजमा भएको बिक्रिती बिसंगती बिरुद्ध चेतनात्मक सडक नाटक प्रर्दशन गरेको छ ।

नाटकमा लोक संगितमा पश्चिमी संगितको प्रभाब, जाँड रक्सी तथा जुवातासले समाजमा गरेको बिक्रिती तथा चेलीबेटी बेचबिखानको परिणाम लगायतका बिषय बस्तु समेटिएको थियो । ग्रामिण स्तरमा स्थापना भएको बाल क्लबले सामाजिक कार्यका लागी बिभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नाटक हमरजुङ गाबिसको सहयोग तथा शुभ सन्देश सामुदायिक बालक्लबको आयोजनामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।