दाँत नमाझेर पहेलै भयो… हेर्नुहोस् ठट्यौली कुराकानी (भिडियो सहित)

प्रत्येक शनिबार एनटिभी प्लसबाट साँझ ८:३० मा प्रसारण हुने टेलीसिरियल ‘ल्याप्चे’ रेनबो रेजको अफिसियल युट्युब च्यानल प्रत्येक साता सार्बजनिक हुने गरेको छ ।
कोचे मल्टिमिडियाको प्रस्तुती रहेको टेलीसिरियल ‘ल्याप्चे’ युट्युब च्यानलमा धनकुटा खबर र लाईट नेपाल मिडिया पार्टनरको रुपमा रहेर सहकार्य गर्दै आएका छन ।
दिलिप तमाङको लेखन, प्रेम शर्मा पौडेलको सम्पादन र लक्षण लम्साल को निर्देशनमा बन्ने यस सिरियलमा मित्र तमाङ, रोहित कार्की, देवि आले, प्रकास लिम्बु, देव शाही, आदि कलाकारहरुले अभिनय मार्फत सामाजिक बिसंङ्गति, संस्कार, प्रचलन, आँखोदेखि घटनालाई यथार्थ परक रुपमा प्रश्तुत गर्ने गरेका छन ।
नेपाली गीत साथै लघुचलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलको प्रश्तुतीमा ल्याप्चे परिवार मध्येमा निर्देशक लक्षण लम्साल, लेखक दिलिप तमाङ, निर्माता मित्र लामासँग गरिएको रमाईलो कुराकानी प्रश्तुत गरेका छौ ।
के हो ल्याप्चे ? कसरी तयार गरिन्छ यसका कथाबस्तु र पात्रहरु ? आदि बिषयबस्तुलाई समेट्ने प्रयास गरिएको रमाईलो कुराकानी भिडियो हेर्नुहोस्


