खेल चलिरहेको बेला सम्भोग गर्दै महिला चिच्याएपछि खेल नै स्थगित (भिडियो सहित)

सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित भएको छ ।

अमेरिकाको फ्लोरिडामा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।

प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेका बेला टिओफेले सुरुमा त्यो आवाज सुनेपछि एकाएक खेलको माहोल प्रभावित बन्न पुग्यो । उक्त आवाज नजिकैको एक अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सेक्स गरिररहेको भएको बताइएको छ ।

कतिपयले उक्त हर्कत कसैले मोवाइलमा पोर्न फिल्म लगाएपछि निस्किएको समेत बताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।