म भविश्यको कलाकार हुँ भन्दै जबरजस्ती अटोग्राफ दिदै हिडेपछी… (हेर्नुहोस भिडियो)
सेलिब्रेटीको अटोग्राफ पाउन निकै गारो हुन्छ। मान्छेहरु ठुला ठुला कलाकारहरुको अटोग्राफ लिन तछाड मछाड गर्छन। तर झापामा एक युबक मं भबिस्यमा ठुलै कलाकार हुन्छु पछी के हो के हो, भेट हुन्छ हुदैन मेरो अटोग्राफ अहिलै लिइराख्नु न भन्दै बाटो हिन्नेलाइ अटोग्राफ दिदै थिए। तर उनि बास्तबमै कलाकार नभई प्रांक भिडियो बनाउनको लागि नक्कली कलाकार बनेका रहेछन बाकि हेर्नुस भिडियोमा


