पोखराकी यी ११ बर्षिय बालिका जो ‘छामेर – लेखेको कुरा’ र ‘सुँघेर – रंग’ पत्ता लागाऊछिन – हेर्नुहोस् भिडियो
पोखरामा अबस्थित शिशुनिकेतन बोर्डिङ् स्कुलमा अध्ययनरत ११ बर्षिय द्वप्ती रेग्मी एक यस्तो अद्भुत क्षमता भएकी बालिकाको जो जो ‘लेखेको कुरा छामेर’ र ‘सुँघेर – रंग’ पत्ता लागाऊछिन – हेर्नुहोस् समाचारपाटीको यो भिडियोमा…


