अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’को १२औ भाग हेर्नुहोस्- कस्को अभिनय कस्तो ?
टेलिभिजनका दर्शकहरुले अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ बिहीबार (आज) १२ औ भाग प्रसारण भएको छ ।
उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट हरेक बिहीबारबाट बेलुका ८:२० मा प्रसारण हुने छ ।
प्रतियोगितामा जजको भूमिकामा भने चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बराल छन् । देशको कुनाकाप्चामा लुकेर रहेका अभिनयका प्रतिभा प्रस्फुटित गराउने उद्देश्यले सुरु भएको प्रतिस्पर्धा १३ सातासम्म चल्नेछ ।
अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’को १२औ भाग हेर्नुहोस्


