क्याम्पसको फि तिर्न अनलाइन सेक्स

बेलायतमा ठूलो संख्यामा युवतीहरु आफ्नो क्याम्पसको खर्च पूराउनका लागि यौन व्यवसायमा लागेको तथ्य केही समयअघि सार्वजनिक भएको थियो ।

यो तथ्य खुलेसँगै यौन व्यवसायी विद्यार्थीहरुले आफ्नो व्यथा सार्वजनिक गर्न थालेका छन् । वेल्सको ग्लेम आर्गन विश्वविद्यालयकी विद्यार्थी एमा ग्रिनले महिनाको २ सय पाउण्ड पढाइ खर्च उठाउनका लागि आफुले अनलाइन सेक्स गर्ने गरेको बताएकी छिन् । जहाँ उनी इन्टरनेट प्रयोगकर्ताको लागि वेबक्याम अगाडि नांगिने गर्थिन् ।

२५ वर्षीया एमा कलेजमा मिडिया डिजाइनिङकी विद्यार्थी हुन् । पढाइ निकै गाह्रो भएको र अरु जागिर गर्न गाह्रो हुने भएकाले आफुले अनलाईन सेक्सको बाटो रोजेको उनी बताउँछिन् ।

आफ्नो एकजना साथीको सल्लाह बमोजिम आफुले यस्तो पेशा रोजेको बताउँदै उनले अनलाइन सेक्सको व्यवसायबाट पनि आफुले राम्ररी खर्च चलाउन नसकेको गुनासो गर्छिन् । अनलाइन सेक्सका लागि उनले एक घण्टाको १६ देखि २० पाउण्ड सम्म कमाउने गर्छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।